Pukar Bam
प्रतिनिधि सभा सदस्य उम्मेदवार, काठमाण्डौँ क्षेत्र नं. ४
नमस्कार, म पुकार बम।
मैले मेरो किशोरावस्थादेखि पछिल्लो १७ वर्ष सामाजिक र राजनीतिक अभियानमार्फत सङ्घर्ष गरिरहेँ। अध्ययनका हिसाबले म Social Work मा Ph.D. गर्दै छु। मैले Sociology / Anthropology र Political Science दुई विषयमा स्नातकोत्तर गरेको छु। पेसाले म लेक्चरर हुँ।
विगत दुई दशकका राजनीतिक उथलपुथललाई नजिकबाट नियाल्दै गर्दा, आफ्नै अगाडि बारम्बार राजनीतिक परिवर्तन भएको देखियो, तर नागरिकको अवस्था परिवर्तन भएको महसुस गर्न सकिएन। लोकतन्त्रको नाउँमा नेताहरूले लुटतन्त्र मचाइ नै रहे।
अब अति भयो। #EnoughIsEnough!
Featured
News & Updates
काठमाडौं-४ मा पुकार बम रास्वपाबाट उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं क्षेत्र नम्बर ४ मा पुकार बम उम्मेदवार भएका छन्। सोमबार रास्वपाले बमलाई टिकट दिएको हो। यसअघि बम काठमाडौं-१ बाट उम्मेदवार भएका थिए। त्यस क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशमान सिंह जितेका थिए।
१८ वर्षदेखि सडकबाट प्रश्न सोधिरहेका बम अब सदनबाट सोध्न चाहन्छन्
सडक क्रान्तिले अनेकौँ देशहरूमा सत्तामा बसेकाहरूलाई झक्झक्याउने गर्छ । समाजमा घटित घटनाहरू माथिको आवेग पोखिने गर्छ,सडक क्रान्तिबाट । इतिहास साक्षी छ,सडकको आवाजको कत्रो र कस्तो उचाई…
मेरो उम्मेदवारी किन? सडकको आवाज सदनमा पुर्याउन
गत वैशाख ३० मा स्थानीय तह निर्वाचन सम्पन्न भयो । अब संघीय र प्रादेशिक चुनाव आगामी मंसिरभित्र सम्पन्न गर्नुपर्नेछ। दलहरूबीच चुनावको मितिलाई लिएर एकमत हुन नसके पनि थुप्रै स्वतन्त्र…
Endorsements
प्रतिनिधि सभा सदस्य निर्वाचन
२०८२ को लागि
Day(s)
:
Hour(s)
:
Minute(s)
:
Second(s)





