काठमाडौं-४ मा पुकार बम रास्वपाबाट उम्मेदवार
उम्मेदवारी घोषणा
नमस्कार, म पुकार बम। मैले मेरो किशोरावस्थादेखि पछिल्लो २० वर्ष सामाजिक र राजनीतिक अभियानमार्फत सङ्घर्ष गरिरहेँ। अध्ययनका हिसाबले म Ph.D. in Social Work and Development गर्दै छु। मैले Sociology / Anthropology र Political Science दुई विषयमा स्नातकोत्तर गरेको छु। पेशाले...
१८ वर्षदेखि सडकबाट प्रश्न सोधिरहेका बम अब सदनबाट सोध्न चाहन्छन्