Pukar Bam
प्रतिनिधि सभा सदस्य उम्मेदवार, काठमाण्डौँ क्षेत्र नं. ४
नमस्कार, म पुकार बम।
मैले मेरो किशोरावस्थादेखि पछिल्लो २० वर्ष सामाजिक र राजनीतिक अभियानमार्फत सङ्घर्ष गरिरहेँ। अध्ययनका हिसाबले म Ph.D. in Social Work and Development गर्दै छु। मैले Sociology / Anthropology र Political Science दुई विषयमा स्नातकोत्तर गरेको छु। पेशाले म Lecturer र BSW को विभाग प्रमुख हुँ।
विगत दुई दशकका राजनीतिक उथलपुथललाई नजिकबाट नियाल्दै गर्दा, आफ्नै अगाडि बारम्बार राजनीतिक परिवर्तन भएको देखियो, तर नागरिकको अवस्था परिवर्तन भएको महसुस गर्न सकिएन। लोकतन्त्रको नाउँमा नेताहरूले लुटतन्त्र मचाइ नै रहे।
अब अति भयो। #EnoughIsEnough!
Featured
News & Updates
१८ वर्षदेखि सडकबाट प्रश्न सोधिरहेका बम अब सदनबाट सोध्न चाहन्छन्
सडक क्रान्तिले अनेकौँ देशहरूमा सत्तामा बसेकाहरूलाई झक्झक्याउने गर्छ । समाजमा घटित घटनाहरू माथिको आवेग पोखिने गर्छ,सडक क्रान्तिबाट । इतिहास साक्षी छ,सडकको आवाजको कत्रो र कस्तो उचाई…
मेरो उम्मेदवारी किन? सडकको आवाज सदनमा पुर्याउन
गत वैशाख ३० मा स्थानीय तह निर्वाचन सम्पन्न भयो । अब संघीय र प्रादेशिक चुनाव आगामी मंसिरभित्र सम्पन्न गर्नुपर्नेछ। दलहरूबीच चुनावको मितिलाई लिएर एकमत हुन नसके पनि थुप्रै स्वतन्त्र…
The Picture that Changed Me (and the Pukar Bam I Came to Know)
Dr. Pragati Ghimire
He is a phenomenon, a movement, something that gives a new kind of hope, something that inspires people to be the better version of themselves.
Endorsements
प्रतिनिधि सभा सदस्य निर्वाचन
२०८२ को लागि
Day(s)
:
Hour(s)
:
Minute(s)
:
Second(s)





